रेडियो नेपाल कुनै पार्टी र व्यक्तिको नभैइ तीन करोड नेपालीको हो : मन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले रेडियो नेपाल कुनै पार्टी, व्यक्ति वा सरकारको नभैइ ३ करोड नेपालीको भएको बताएका छन्। बुधबार रेडियो नेपालको ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सवमा बोल्दै उनले रेडियो नेपाल जति समृद्ध र प्रभावकारी हुन्छ त्यति नै सिंगो नेपाली र राष्ट्रको माया पाउने भएकाले यो सबै नेपालीको भएको बताएका हुन्। … Continue reading रेडियो नेपाल कुनै पार्टी र व्यक्तिको नभैइ तीन करोड नेपालीको हो : मन्त्री गुरूङ