नेप्से परिसूचक २३ अंकले बढ्यो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक २३ दशमलव ८६ अंकले बढेर दुई हजार सात सय दशमलव शून्य चारको बिन्दुमा कायम भएको हो। आज तीन सय १८ कम्पनीको एक करोड चार लाख ४२ हजार ६८३ कित्ता शेयर ५३ हजार ८८४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४४ करोड … Continue reading नेप्से परिसूचक २३ अंकले बढ्यो