प्रहरी नै भन्छ- तीनकुने घटनामा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो
काठमाडौं । नेपाल प्रहरीले चैत १५ गते तीनकुनेमा भएको राजाबादी आन्दोलनका क्रममा ५८ राउन्ड गोली प्रहार भएकोमा २० जनालाई लागेको पुष्टि गरेको छ। आज पत्रकार सम्मेलन गर्दै प्रहरीले उक्त कुरा जनाएको हो। गोली लाग्नेमध्ये दुई महिला र १८ पुरुष रहेको प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले बताए। गोली लागेका मध्ये १३ जनाको अस्पतालमा उपचार भइरहेको उनको … Continue reading प्रहरी नै भन्छ- तीनकुने घटनामा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed