पूर्वराजाले अस्थिरता मच्चाए: महासचिव पोखरेल

इटहरी (सुनसरी)। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा अस्थिरता निम्त्याएको आरोप लगाएका छन्। एमाले सुनसरी जिल्ला कमिटीले आज इटहरीमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले जनतामा भ्रम छर्दै देशमा अराजकता मच्चाउन पूर्वराजा सक्रिय भएको आरोप लगाएका हुन्। गणतन्त्रको स्थिरताका लागि पूर्वराजाविरुद्ध पुनः एकपटक प्रतिकार गर्न आवश्यक रहेको उल्लेख गर्दै … Continue reading पूर्वराजाले अस्थिरता मच्चाए: महासचिव पोखरेल