काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका-१६ पकनाजोलस्थित गोकर्ण हाउस रिसोर्ट नजिकै टहरामा सिन्धुपाल्चोक बाहृबिसे नगरपालिका-४ घर भएकी ४० वर्षीया मन्जु भण्डारी बुधबार मृत अवस्थामा फेला परेकी छन्। बाग्लुङको निसीखोला गाउँपालिका-५ डेरा गरी बस्ने सल्यान छत्रेश्व र गाउँपालिका-६ घर भएका ५२ वर्षीय बुद्धी बहादुर बिक आफ्नै कोठामा बुधबार मृत … Continue reading दुई जनाको शव फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed