दुर्गम गाउँमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

धुलिखेल। काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–३ बाङ्गेका ८२ वर्षीय चक्रबहादुर थिङले करिब दुई दशकपछि आँखा देख्न पाएकामा खुसी व्यक्त गरे। एउटा आँखाले अलिअलि मात्रै देखेको र अर्को आँखाले नजिकै पनि केही नदेख्ने अवस्था रहेकामा मंगलबार बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा शल्यक्रिया भएपछि आँखा देख्न थालेको उनले बताए। थिङलाई गाउँमा नै संस्थाको आयोजनामा सञ्चालन गरेको … Continue reading दुर्गम गाउँमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया