जल्दै गरेको अवस्थामा उद्धार गरिएकी महिलाको मृत्यु

काठमाडौं। काठमाडौं महानगरपालिका-६ तेन्जिङचोकस्थित एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी बाराहक्षेत्र नगरपालिका-२ स्थायी घर भई काठमाडौं महानगरपालिका–६ को राजेशचन्द्र गिरीको घरमा डेरा गरी बस्ने वर्ष १८ की मुमेन तामाङ (महिला) रहेकी प्रहरीले जनाएको छ। आज साँझ ५ः२७ बजेको समयमा उनको कोठामा आगलागी भइरहेको अवस्थामा तामाङलाई जलिरहेको देखेपछि तत्काल … Continue reading जल्दै गरेको अवस्थामा उद्धार गरिएकी महिलाको मृत्यु