नेपाल सुपर लिग: ललितपुर सिटीको पहिलो जित

काठमाडौं। ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा ललितपुरले पोखरा थन्डर्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ज गराएको हो। पोखराको भने यो लगातार दोस्रो हार हो। ललितपरले खेलको ११औँ मिनेटमा अग्रता लिएको थियो। ललितपुरका लागि विदेशी खेलाडी जोनाथन इडवार्डोले गोल गरे। … Continue reading नेपाल सुपर लिग: ललितपुर सिटीको पहिलो जित