प्रशासनले थाल्यो बालगृह सुधार्ने अभियान

वीरगञ्ज। जिल्ला प्रशासन कार्यालय पर्साले यहाँस्थित बाल सुधारगृहमा देखिएको समस्यालाई समाधान गर्नका लागि आवश्यक पहलकदमी थालेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बसेको बाल सुधारगृहको व्यवस्थापनसम्बन्धी बैठकले बाल सुधारगृहमा भएका बेथतिलाई सुधार्नका लागि १३ बुँदे निर्णय गरेको छ। प्रजिअ अर्यालले बाल सुधारगृहमा देखिएका समस्यालाई सम्बोधन गर्न लागेको जानकारी दिए। ‘बाल सुधारगृहमा रहेका … Continue reading प्रशासनले थाल्यो बालगृह सुधार्ने अभियान