आज मधेसी मोर्चाको औपचारिक घोषणा गरिँदै
काठमाडौं। तराई मधेस केन्द्रित दलहरूले आज संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन्। आज औपचारिक रूपमा घोषणा हुन लागेको मोर्चामा संघीय संसद भित्र र बाहिरका ७ तराई मधेस केन्द्रित दल रहनेछन्। मोर्चाको नाम संघीय लोकतान्त्रिक मधेसी मोर्चा राखिएको छ। यसअघि ८ दलको मधेसी मोर्चाको तयारी भए पनि अन्तिममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी भने … Continue reading आज मधेसी मोर्चाको औपचारिक घोषणा गरिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed