काठमाडौंको आकाशबाट बादल फाट्न केही दिन लाग्ने
काठमाडौं। विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ। भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले बताइन्। हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उनले बताइन्। … Continue reading काठमाडौंको आकाशबाट बादल फाट्न केही दिन लाग्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed