हेराफेरीः३ यो बर्ष नबन्ने, निर्देशकले भने, ‘कथा लेखन नै निकै चुनौतीपुर्ण भयो’

मुम्बई। प्रतिष्ठित ‘हेराफेरी’को फ्रेन्चाइजको तेस्रो किस्ता सबैभन्दा प्रतिक्षारत फिल्महरू मध्ये एक हो । र, निर्देशक प्रियदर्शनले हेराफेरीको तेस्रो फ्रेन्चाइजी निर्माण गर्ने कुरा हालै पुष्टि गरे पछि अचानक फिल्मी बजारमा निकै चर्चा परिचर्चा भयो । अक्षय कुमार, सुनील शेट्टी र परेश रावलको पुनरागमनको प्रतीक रहेको ‘हेराफेरीः३’ यस वर्षको अन्त्यबाट सुरु हुने बताइएको समेत थियो । तर, … Continue reading हेराफेरीः३ यो बर्ष नबन्ने, निर्देशकले भने, ‘कथा लेखन नै निकै चुनौतीपुर्ण भयो’