ओली र मोदीको भेटमा भारत भ्रमणको विषयमा छलफल हुने
काठमाडौं। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा छलफल हुने भएको छ। सम्भवतः शुक्रबार हुने दुई प्रधानमन्त्रीबीचको साइडलाइन भेटवार्तमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले … Continue reading ओली र मोदीको भेटमा भारत भ्रमणको विषयमा छलफल हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed