कविता: खै कस्तो तनावग्रस्त तन्त्र !
सडक अत्तालिएको छ। मान्छेको शरीरदेखि बगेको रगतको बाछिटाहरुले यो तन्त्र र उ तन्त्रको नाउँमा कठै जनतालाई यता लतारेको छ, उता लछारपछार पारेको छ आँधीले लतारेको खोला छेउको काँसघारीलाई जसरी सत्य बोल्नेको मुख थुन्ने जीवन बाँच्न रोजगार माग्दा अरब र मलायको बाटो देखाउने, न्याय माग्न न्यायलय जाँदा न्यायाधीश नै न्याय नपाएर घरैमा नजरबन्दी बन्नु पर्ने! जाबो … Continue reading कविता: खै कस्तो तनावग्रस्त तन्त्र !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed