रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो
काठमाडौं । मध्यरातसम्म संसद बैठक चलेर मध्यरातमा निर्णय भएका घटना नेपालको संसदमा यसअघि पनि भएका छन् । तर भारतको ओडिसा राज्यमा भने संसद बैठक बिहानसम्मै चलेको छ । बुधबार ओडिशा विधानसभाको कार्यवाही रातभरि जारी रह्यो। आज बिहान ४:२९ बजे ओडिशा विधानसभामा विश्वविद्यालय (संशोधन) विधेयक २०२४ पारित भयो। सभाको कार्यवाही बिहान ७ बजेसम्म चल्यो। यस प्रक्रियामा … Continue reading रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed