केही दिनमै जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रबाट नियमित उत्पादन हुन्छ : मन्त्री शाही
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले केही दिनभित्र जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीबाट नियमित उत्पादन हुने अवस्था बनाउने बताएका छन्। बिहीबार चैत १५ गते कम्पनीमा भएको आगजनी र तोडफोडबाट भएको क्षतिको निरिक्षण गर्दै मन्त्री ठकुरीले प्रारम्भीक चरणमा अस्थायी रुपमा भएपनि उत्पादन हुने अवस्था बनाउने बताएका हुन्। उनले अस्थायी रुपमा कम्पनी सञ्चालन … Continue reading केही दिनमै जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रबाट नियमित उत्पादन हुन्छ : मन्त्री शाही
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed