तीनकुने घटनाः कानुन समितिले पनि बोलायो गृह मन्त्रीलाई

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिले गृह मन्त्री रमेश लेखकलाई बोलाउने भएको छ। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० सम्बन्धी समितिको मस्यौदा प्रतिवेदन, २०८१ लाई सामान्य संशोधनसहित समितिको प्रतिवेदनको रुपमा सर्वसम्मतिले पारित गरेलगत्तै गृह मन्त्री लेखकलाई बोलाउने निर्णय गरेको हो। गत चैत १५ गते राजावादी प्रदर्शनमा भएको हिसात्मक झडपको बिषयमा जानकारी … Continue reading तीनकुने घटनाः कानुन समितिले पनि बोलायो गृह मन्त्रीलाई