तिनकुने घटनाको जिम्मा सरकारले लिनुपर्छः कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत चैत्र १५ गते तिनकुने घटनाको जिम्मा नेपाल सरकारले लिनुपर्ने र रविन्द्र मिश्र र धवल शमसेर राणा लगायतका व्यक्तिहरुलाई थुनामा राख्नु आपत्तिजनक भएको बताएका छन्। आज पार्टीका प्रवक्ता स्वर्गीय वसन्तमान सिंह अधिकारिको १३ औ दिनको पुन्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै थापाले हिन्दु राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको लागि राष्ट्रवादीहरु … Continue reading तिनकुने घटनाको जिम्मा सरकारले लिनुपर्छः कमल थापा