संविधान विरोधी गतिविधि गर्न कसैलाई छुट छैनः सञ्चारमन्त्री गुरुङ
वालिङ (स्याङ्जा)। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानमाथि आँच आउने गरी गतिविधि गर्न कसैलाई छुट नभएको बताएका छन्। स्याङ्जाको वालिङ नगरपालिका–१३ उदियाचौरस्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले गणतन्त्र तथा संविधान विरोधी गतिविधि गर्ने छुट कोहीलाई पनि नभएको बताए। हिंसात्मक गतिविधि, लुटपाट, आगजनी तथा शान्तिसुरक्षा खलल पार्नेगरी संविधान विरोधी … Continue reading संविधान विरोधी गतिविधि गर्न कसैलाई छुट छैनः सञ्चारमन्त्री गुरुङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed