काठमाडौं रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकियो
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको काठमाडौं रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीको जारी प्रतियोगितामा दोस्रो बराबरी हो। योसँगै दुवै टोलीले समान दुई खेलबाट दुई अंक बनाएका छन्। काठमाडौंले साविक विजेता ललितपुर सिटी एफसीसँग २–२ गोलको … Continue reading काठमाडौं रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed