जुम्ला। चन्दननाथ नगरपालिका–४ मा एक घरमा भीषण आगलागी हुँदा घर जलेर नष्ट भएको छ। शिवलक्ष्मी न्यौपानेको घरमा आज साँझ ६ बजेतिर भएको आगलागीले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। तीन तल्लाको घरको दोस्रो तल्लाबाट आगलागी भएको थियो। आगलागी नियन्त्रणमा प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय नागरिक र चन्दननाथ नगरपालकाको दमकल खटिएका … Continue reading जुम्लामा आगलागी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed