२० लाखभन्दा बढी रकमसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं। नेपाल प्रहरीले रु २० लाख ९२ हजार नगदसहित हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा तीब्बत स्थायी वतन तथा सुजा–३ जोगिन्दर नगर, मडी भारत ठेगाना भई हाल काठमाडौं महानगरपालिका–६ बौद्ध, बस्ने २६ वर्षीया रिक्शे वाङमो रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज … Continue reading २० लाखभन्दा बढी रकमसहित चिनियाँ नागरिक पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed