‘समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच हातेमालो आवश्यक’

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन सरकार र निजी क्षेत्रबीच हातेमालो आवश्यक रहेको बताएका छन्। कर्पोरेट नेपालको ११औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिका लागि सरकारले नीतिगत सुधार गरिरहेको स्पष्ट पारे। सरकारले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य … Continue reading ‘समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच हातेमालो आवश्यक’