‘संविधानभित्र रहेर समस्याको समाधान खोज्नुपर्छ’

मोरङ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान संविधानभित्र रहेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। मोरङको बूढीगङ्गा गाउँपालिका–१ मा निर्माण गर्न लागिएको ‘बूढगङ्गा पार्क’को आज शिलान्यास गर्दै उनले संविधानभित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई रहेको धारणा राखे। उनले समस्याको समाधानका नाममा गरिने कुनै पनि प्रकारको हिंसा आतंक, तोडफोड, आगजनी स्वीकार्य नहुने विचार राखे। … Continue reading ‘संविधानभित्र रहेर समस्याको समाधान खोज्नुपर्छ’