कान्ताराः च्याप्टर १ अब अक्टोबर २ मा, देखिने छन् ३००० कलाकार

हैदाराबाद । ऋषभ शेट्टीको फिल्म ‘कान्तारा’ ले बक्स अफिसमा अभूतपूर्व सफलता हासिल गरेपछि अब यो फिल्मको प्रिक्वेल रिलिजको तयारी अवस्थामा छ । केही समयअघि सामाजिक सञ्जालमा ऋषभ शेट्टीको कान्ताराः च्याप्टर २ स्थगित भएको खबर भाइरल भइरहेको थियो । तर निर्माताले ‘कान्तारा च्याप्टर १’ लाई स्थगित नगरेको कुरा अनौठो ढंगले पुष्टि गर्दै फिल्मको रिलिज मिति पनि … Continue reading कान्ताराः च्याप्टर १ अब अक्टोबर २ मा, देखिने छन् ३००० कलाकार