सरकारको प्रतिबद्धतामा विश्वस्त छैन शिक्षक आन्दोलन, अध्यादेशबाटै भए पनि शिक्षा ऐन ल्याउन माग

काठमाडौं। बासुरीको धुन, मादलको ताल, पीडा बोकिएका कारुणीक शब्द गुन्जन। यो कुनै उत्सवको दृश्य होइन। यो त माइतीघरदेखि बानेश्वरसम्म तीन दिन यता गुन्जिरहेको शिक्षक आन्दोलन बीचमा देखिने शिक्षा ऐन मागिरहेकाहरूको विगुल हो। शिक्षकहरूले धेरै ठूलो कुरा केही मागिरहेका छैनन्। केवल एक थान शिक्षा ऐन मागिरहेका हुन्। उनीहरूले शिक्षा ऐन नपाउँदासम्म आन्दोलन नरोकिने चेतावनी दिइरहेका छन्। … Continue reading सरकारको प्रतिबद्धतामा विश्वस्त छैन शिक्षक आन्दोलन, अध्यादेशबाटै भए पनि शिक्षा ऐन ल्याउन माग