वडामै मेलमिलापले न्याय सम्पादन सहज बन्दै

बनियानी। कुनै समय झापाको कनकाई नगरपालिकाको न्यायिक समितिलाई मुद्दा मिलाउन भ्याइनभ्याइ हुन्थो। एकै वर्षमा चार सयसम्म मुद्दाको चापले न्यायिक समिति व्यस्त हुन्थ्यो। तर, अहिले उक्त सङ्ख्या १२ वटामा झरेको छ। अहिले मुद्दाको चाप घटेको छ भने न्याय सम्पादन अझ सहज बन्दै गएको छ। कनकाई नगरपालिकाको वडामा मेलमिलाप समिति सक्रिय भएसँगै नगरको न्यायिक समितिमा मुद्दा चाप … Continue reading वडामै मेलमिलापले न्याय सम्पादन सहज बन्दै