कार्यबहाक प्रधानमन्त्री सिंह र राष्ट्रपतिबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले भेट गरेका छन्।
भेटराष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो। भेटमा समसामयीक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment