हावाको गतिले घटायो वायु प्रदूषण
काठमाडौं। हावाको गति बढेसँगै आज वायु प्रदूषणको मात्रा पनि घटेको छ। केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको काठमाडौँ उपत्यका आज भने प्रदूषणको मात्रा घटेर सातौँ नं मा सूचीकृत भएको छ। ‘एयर क्वालिटि इन्डेक्स’ को तथ्यांकअनुसार बिहीबार मध्यान्हमा पनि पहिलो प्रदूषित सहरमा सूचीकृत भई वायु प्रदूषण तीन सय ४८ एक्यूआईसम्म पुगेको थियो। आज … Continue reading हावाको गतिले घटायो वायु प्रदूषण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed