प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

डिसी नेपाल
२२ चैत २०८१ १५:२४

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलन सकिएपछि उनीहरूबीच भेटवार्ता भएको हो।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *