शून्य सहनशिलताका विषयमा कसैसँग सम्झौता हुँदैन : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शून्य सहनशिलताका विषयमा कसैसँग कुनै सम्झौता नहुने बताएका छन्। शुक्रबार कैलालीको घोडाघोडी तालक्षेत्रमा आयोजित कैलाली जिल्ला समन्वय समितिको नवौं जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले उक्त कुरा बताएका हुन्। ‘केही दिनअघि विवादित अडियो सार्वजनिक भयो र सम्बन्धित मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुभयो,’ मुख्यमन्त्री शाहले भने, ‘भष्ट्राचारका सन्दर्भमा प्रदेश … Continue reading शून्य सहनशिलताका विषयमा कसैसँग सम्झौता हुँदैन : मुख्यमन्त्री शाह