शिक्षक महासंघद्वारा सरकारसँग वार्तामा बस्न अस्वीकार

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले बोलाएको वार्तामा बस्न अस्वीकार गरेको छ। वार्ताका लागि सिंहदरबारमा बोलाएपनि महासंघ वार्तामा उपस्थीत नभएपछि शुक्रबार शिक्षकसँग छलफल गर्ने सरकारको प्रयास असफलसमेत भएको छ। शिक्षकहरूसँग छलफल गर्नका लागि फोनका साथै औपचारिक पत्र पठाएपनि शिक्षक महासंघ वार्तामा उपस्थित नभएको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिए। महासंघलाई पत्र पठाएपछि कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंह, … Continue reading शिक्षक महासंघद्वारा सरकारसँग वार्तामा बस्न अस्वीकार