गौरीजञ्जमा एक जनाको शव फेला

डिसी नेपाल
२२ चैत २०८१ १८:२७

झापा । झापाको गौरीगञ्जमा एक जनाको शव फेला परेको छ।

गौरीगञ्ज गाउँपालिका-८ डेरा गरी बस्ने सोही नगरपालिका-३ शिवाकोटी टोल घर भएका ४५ वर्षीय प्रकाश महत्तो आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *