बँदेल मार्न थापेको धरापमा महिला परेपछि…

रौतहट । खेतमा आउने जंगली बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर रौतहटमा एक महिलाको ज्यान गएको छ। वृन्दावन नगरपालिका-१ बलेरी खोरमा महिलाको विद्युतीय धरापमा परेर ज्यान गएको हो। स्थानीय सुशील विश्वकर्माको मकै खेतमा जंगली बँदेल मार्नका लागी नाँगो तार तानेर करेन्ट प्रवाह गरी छोडेको अवस्थामा ४५ वर्षीया फुलमतिया देवीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको … Continue reading बँदेल मार्न थापेको धरापमा महिला परेपछि…