सङ्घीयता खर्चिलो छ, छरितो बनाउनुपर्छ : मन्त्री पौडेल

तानसेन (पाल्पा) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीयता खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताएका छन्। आज नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सङ्घीयता राज्यको क्षमताभन्दा बढी खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताए। मन्त्री पौडेलले भने, ‘वास्तवमा सङ्घीयता जनतालाई अधिकार दिलाउने सन्दर्भमा यो परिस्कृतस्वरूप हो, तर … Continue reading सङ्घीयता खर्चिलो छ, छरितो बनाउनुपर्छ : मन्त्री पौडेल