रविले भने- अहिले नै गिरफ्तारी दिँदैछु, ममाथि अन्याय भएको छ

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूले उच्च अदालतको आदेशको सम्मान गर्दै अहिले नै गिरफ्तारी दिने बताएका छन्। उनले सामाजिक संजालमार्फत अहिले नै गिरफ्तारी दिने भन्दै आफूमाथि ठूलो अन्याय भएको बताएका छन्। ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु। साथै न्यायालयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै,’ उनले लेखेका … Continue reading रविले भने- अहिले नै गिरफ्तारी दिँदैछु, ममाथि अन्याय भएको छ