एनएसएल फुटबलः चितवनको लगातार दोस्रो जित
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा एफसी चितवनले लगातार दोस्रो जित हात पारेको छ। दशरथ रंगशालामा आज भएको खेलमा चितवनले बुटवल लुम्बिनी एफसीमाथि १–० को जित निकाल्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो। यसअघि भएको पहिलो खेलमा चितवनले पोखरा थन्डर्सलाई २-० ले पराजित गरेको थियो। चितवनको जितमा टोरिक जेब्रिनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको … Continue reading एनएसएल फुटबलः चितवनको लगातार दोस्रो जित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed