जनताको भावना बुझ्न जागरण अभियान गरेका छौँ: अध्यक्ष दाहाल

ठाकुरबाबा (बर्दिया)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं संघीय संसद्को प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आवाज सुन्न र भावना बुझ्न जागरण अभियान सञ्चालन गरिएको बताएका छन्। जनतासँग माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र आज बढैयातालले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले जनताको साथ लिएर … Continue reading जनताको भावना बुझ्न जागरण अभियान गरेका छौँ: अध्यक्ष दाहाल