‘स्वास्थ्य बिमा बन्द होइन, थप प्रभावकारी बनाउँदैछौँ’

तानसेन (पाल्पा)। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रम थप प्रभावकारी बनाउँदै लगिएको बताएका छन्। आजदेखि तानसेनको टुँडिखेलमा सञ्चालन भएको दोस्रो तानसेन महोत्सवलाई उद्घाटन गर्दै उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी व्यवस्थित र प्रभावकारी बनाउने कार्यमा सरकार लागेको बताए। मन्त्री पौडेलले भने, ‘केही व्यक्तिहरूले मलाई भन्ने गर्नुभएको छ, तपाईँले त बिमा बन्द गर्न … Continue reading ‘स्वास्थ्य बिमा बन्द होइन, थप प्रभावकारी बनाउँदैछौँ’