‘वायु प्रदूषण न्यूनीकरण गर्न सरकार प्रयासरत छ’
काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पछिल्लो समयमा भइरहेको वायु प्रदूषण न्यूनीकरण गर्ने प्रयास भइरहेको बताएका छन्। वायु प्रदूषणलाई जनस्वास्थ्य आपत्काल घोषणा गरी तत्काल न्यूनीकरणका उपाय कार्यान्वयन गर्नुपर्ने माग गर्दै महिला पुनःस्थापना केन्द्र (ओरेक) ले आज हस्तान्तरण गरेको ज्ञापनपत्र बुझ्दै उनले काठमाडौं उपत्यकामा विगत एक सातादेखि देखिएको वायु प्रदूषण हटाउन सरकारले योजनाबद्ध रूपमा पहल … Continue reading ‘वायु प्रदूषण न्यूनीकरण गर्न सरकार प्रयासरत छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed