‘प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेट सकारात्मक र उत्साहप्रद’

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भएको भेट दुई देशबीचको मित्रतालाई थप मजबुत बनाउन सकिन्छ भन्ने दृष्टान्त रहेको बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘दृढ र अविचलित हुँदा पनि सम्बन्धलाई सुधार गर्न सकिन्छ र मित्रतालाई थप मजबुत बनाउन सकिन्छ भन्ने दृष्टान्त … Continue reading ‘प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेट सकारात्मक र उत्साहप्रद’