प्रधानमन्त्री आज स्वदेश फर्कँदै

डिसी नेपाल
२३ चैत २०८१ ७:००

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदैछन्।

पाँच दिने लामो थाईल्याण्ड भ्रमण तथा बिमेस्टक सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्किन लागेका हुन्।उनी थाई एअरबेजवाट फर्कँदैछन्।

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *