रवि पक्राउपछि एमाले महासचिवको प्रश्न-आफ्ना पालामा सुधार किन नगरेको?
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानुन सबैको लागि बराबर हुने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अदालतले थुनामा राख्ने आदेश दिएपछि शुक्रबार राति लामिछानेलाई प्रहरी घरमा नै गएर पक्राउ पुर्जी काटेको विषयलाई लिएर रास्वपाका नेताहरूले षड्यन्त्र भएको लगायतका टिप्पणी गरेपछि महासचिव पोखरेलले प्रहरीको पक्राउ पुर्जी काट्ने रीतिथिति … Continue reading रवि पक्राउपछि एमाले महासचिवको प्रश्न-आफ्ना पालामा सुधार किन नगरेको?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed