प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिई आज स्वदेश प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली आज बिहान स्थानीय समय अनुसार १०:१५ बजे नेपाल प्रस्थान गरेका हुन्। उनलाई बैंककस्थित सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री … Continue reading प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed