चैते दसैंमा बागलुङ कालिकामा भक्तजनको भिड
ढोरपाटन (बागलुङ) । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैं। बागलुङ कालिका मन्दिरमा विहानैदेखि भक्तजनको घुइँचो लागेको छ। बागलुङ तथा जिल्ला बाहिरबाट आउने भक्तजनका लागि विहानै ४ बजेदेखि मन्दिर खुला गरेपछि भक्तजनको घुइँचो लागेको हो। बागलुङमा चैतेदसैंलाई भव्य रूपमा बनाउने गरिन्छ। चैते दसैँका अवसरमा भारतीय पर्यटकको पनि उल्लेख्य उपस्थिति छ। चैते दसैंलाई बागलुङको पहिचानका रुपमा … Continue reading चैते दसैंमा बागलुङ कालिकामा भक्तजनको भिड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed