सरकारले आन्दोलित शिक्षकका कुरा सुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकका माग सरकारले सुनुवाइ गर्ने बताएका छन्। थाइल्यान्डको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले शिक्षकका माग सुनुवाइ गर्ने भएकाले दुःख नगर्न आग्रह गरेका हुन्। ‘हामी कुराकानी गर्छौं। उहाँहरूका कुरा सुन्छौं। न सरकार उहाँहरूको विरोधी हो, न उहाँहरू सरकारको विरोधी … Continue reading सरकारले आन्दोलित शिक्षकका कुरा सुन्छ : प्रधानमन्त्री