आगामी संसद अधिवेशनले शिक्षा र निजामती ऐन अघि बढाउँछ : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान कार्यान्वयनसँग सम्बन्धित कानुनहरु छिटोभन्दा छिटो बनाउनुपर्छ भन्ने मान्यतामा दुवै पार्टीहरु प्रतिबद्ध रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ऐनहरु बन्न नसक्दा धेरै समस्याहरु आइरहेको भन्दै दुई दल मिलेर बनेको सरकारले कानून बनाउने, संयन्त्र बनाएर सहमति जुटाउने र कामलाई अगाडि बढाउने प्रक्रिया पनि अबलम्बन गरेको बताए। उनले … Continue reading आगामी संसद अधिवेशनले शिक्षा र निजामती ऐन अघि बढाउँछ : शंकर पोखरेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed