शिक्षकले आन्दोलनलाई निरन्तरता दिने
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरूले काठमाडौंमा प्रदर्शनलाई निरन्तरता दिएका छन्। सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले काठमाडौंको माइतिघर बबरमहल क्षेत्रमा शनिबार पनि प्रदर्शन गरेका हुन्। काठमाडौं केन्द्रीत आन्दोलन गरेको महासंघले आफनो एकसुत्रीय माग पुरा नभएसम्म आन्दोलन नरोकिने … Continue reading शिक्षकले आन्दोलनलाई निरन्तरता दिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed