आइसीटी सम्भावना भन्दा बढि आवश्यकता हो: गगन थापा

काठमाडौं । नेपाली कांगे्रसको महामन्त्री गगन थापाले नेपालमा आइसीटीको सम्भावना भन्दा बढि आवश्यकता रहेको बताएका छन्। शनिबार एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणको कार्यक्रममा बोल्दै उनले आइसीटीको आवश्यकता महशुस गरेर काम गर्नुपर्ने बताएका छन्। उनले भने, ‘नेपालमा आइसीटीको एकदमै धेरै प्रचुर सम्भावना छ। सम्भावना जति छ त्यो भन्दा बढि आवश्यता छ। यो आवश्यकतालाई महशुस गरेनौ र … Continue reading आइसीटी सम्भावना भन्दा बढि आवश्यकता हो: गगन थापा