ह्विलचियरमा बसेर नौमती बाजा बजाउँदै

गलकोट (बागलुङ)। चैतेदसैँको अवसरमा कालिका मन्दिर पुग्ने जङ्गलको बीच भागमा नौ जनाले नौमती बाजा बजाएर घरखर्चको जोहो गरिरहेका छन्। पोखरा आसपासको क्षेत्रमा बसोबास गर्ने उहाँहरूले शुक्रबारदेखि कालिका मन्दिर परिसरमा नौमती बाजा बजाएर घरखर्चको जोहो गरिरहेका छन्। नौमध्ये दुई जना मात्रै सबालाङ्ग छन्। उनीहरूको समूहमा दुई महिला र सात जना पुरुष सहभागी छन्। बागलुङको कालिका मन्दिर … Continue reading ह्विलचियरमा बसेर नौमती बाजा बजाउँदै